Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • रिलिज मिति तोक्दै फिल्म ‘कैदीको पत्र’को गीत सार्वजनिक

    रिलिज मिति तोक्दै फिल्म ‘कैदीको पत्र’को गीत सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 498
    SHARES

    काठमाडौं । फिल्म ‘कैदीको पत्र’ले ‘मेरो दिलको तालमा’ बोलको पहिलो गीत रिलिज गरेको छ ।

    सुरेश सेन्चुरीले कम्पोज गरेको गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर छ भने सनमकुमार बैरागले लेखेका हुन् ।



    फिल्म आगामी वैशाख १५ गतेलाई प्रदर्शन हुने भएको छ ।



    गीतको भिडियोमा शीर्ष कलाकारहरु कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारसको अभिनय छ ।

    कुनाल र म्याडिसनको साथमा सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ ।

    दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी निर्माता हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार