Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • मन्त्री र उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

    मन्त्री र उम्मेदवार छान्न कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 429
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

    सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरुका बारेमा छलफल भइरहेको हो।



    बैठकले सरकारमा जाने मन्त्री र वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार चयन गर्ने छ ।



    सोमबार मात्रै सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा मोटामोटी सहमति भएको छ । जसअनुसार कांग्रेसले ८ मन्त्रालय पाउने पक्का भएको छ ।

    कांग्रेसलगायत सत्ता गठबन्धन दलले मन्त्रीको नाम टुंगो लगाए आजै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार