Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 459
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुनको मूल्य ३०० रुपैयाँले घटेर तोलाको १ लाख ८ हजार २०० रुपैयाँ कायम भएको छ ।



    यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।



    यद्यपी, चाँदीको मूल्य भने १० रुपैयाँले बढेर तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार