Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त

    राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 489
    SHARES

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकारमा कांग्रेस नेता सुनिल थापा नियुक्त भएका छन् ।

    राष्ट्रपति पौडेलले पूर्वमन्त्री थापालाई आफ्नो राजनीतिक सल्लाहकारमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



    उनी गत मंसिर ४ को निर्वाचनमा एमालेका राजेन्द्र राईसँग पराजित भएका थिए ।



    पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य समेत रहेका थापाले यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको रुपमा काम गरिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार