Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • फिनेक्स कलेजद्वारा ज्ञानेन्द्रसहित पाँच क्रिकेट खेलाडी सम्मानित

    फिनेक्स कलेजद्वारा ज्ञानेन्द्रसहित पाँच क्रिकेट खेलाडी सम्मानित

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 582
    SHARES

    काठमाडौं । फिनेक्स कलेजद्धारा नेपाली राष्ट्रिय टिमका पाँच खेलाडी सम्मानित भएका छन् ।

    फिनिक्स कलेज अफ म्यानेजमेन्टले बिहीबार ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई ५० हजार नगदसहित सम्मान गरेको छ ।



    राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काको उपस्थितिमा उनीहरुलाई सम्मान गरिएको हो ।



    फिनेक्स कलेजमा स्नातक तहमा अध्ययनरत पाँचै क्रिकेटरहरूलाई क्रिकेट क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका कारण सम्मान गरिएको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार