Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • चलचित्र ‘नाइँ नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक, प्रेम वियोग र एक्सनको मिश्रण

    चलचित्र ‘नाइँ नभन्नु ल ६’ को ट्रेलर सार्वजनिक, प्रेम वियोग र एक्सनको मिश्रण

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 2K
    SHARES

    काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाईं नभन्नू ल–६’को ट्रेलर सार्वजनिक भएको छ ।

    तीन मिनेट लामो ट्रेलरमा प्रेम, वियोग र एक्सन समेटिएको छ भने चलचित्रका अधिकांश मुख्य कलाकार फिचर्ड छन् ।



    चलचित्रमा आँचल शर्मासँगै आशिर्वाद क्षेत्रीको मुख्य भूमिका रहेको छ । आशिर्वादले यो चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् ।



    चलचित्रमा सरोज खनाल, केकी अधिकारी, प्रियंका कार्कीको पनि मुख्य भूमिका रहेको छ ।

    विकाशराज आचार्यले निर्देशन गरेको फिल्म वैशाख १ गते प्रदर्शन हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार