Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने ८९ करोडमा सीमित

    नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने ८९ करोडमा सीमित

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 417
    SHARES

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयरबजार ओरालो लागेको छ ।

    नेप्सेका अनुसार लगातार तिनदिन देखि बढेको सेयरबजार बिहीबार १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको छ ।



    आज होटल र म्युचल फन्डबाहेक अरू सबै समूहको सेयर सामान्य घटेको छ ।



    बजारसँगै कारोबार रकममा पनि कमी आएको छ । आज दुई सय ५४ वटा कम्पनीका २७ लाख ५० हजार कित्ता सेयर ८९ करोड ९५ लाख रुपैयाँमा कारोबार भएको छ ।

    कारोबारको आधारमा शिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ भन्दाबढीको कारोबार गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार