Online Nepal
  • आइतबार, १३ जेष्ठ २०८१
  • बिहिबार देशभर थप ४२ जना कोरोना संक्रमित थपिए

    बिहिबार देशभर थप ४२ जना कोरोना संक्रमित थपिए

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 501
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर बिहीबार ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय १५ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।



    त्यस्तै, बिहीबार १७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल १२३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।



    यहि अवधिमा ४१ हजार ४०९ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् भने हालसम्म संक्रमणबाट देशभर १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार