Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • उपनिर्वाचन हुने तीन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

    उपनिर्वाचन हुने तीन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 489
    SHARES

    काठमाडौं । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार मुख्य निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ ।

    आयोगले न्यायपरिषद्को परामर्शमा चितवन क्षेत्र नम्बर-२ का लागि जिल्ला न्यायाधीश बासुदेव न्यौपाने, बारा क्षेत्र नम्बर २ का लागि मुकेश उपाध्याय र तनहुँ क्षेत्र नम्बर-१ का लागि कमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो ।



    मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने आयोगले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार