Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • उपनिर्वाचनका लागि अन्तिम मतदाताको नामावली सार्वजनिक

    उपनिर्वाचनका लागि अन्तिम मतदाताको नामावली सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 507
    SHARES

    काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ ।

    आयोगले आज (बिहीबार) उपनिर्वाचन हुने निर्वाचन क्षेत्रहरू चितवन २ बारा २ र तनहुँ १ लाई समेत समेटेर देशभरको अन्तिम मतदाता नामावली स्वीकृत गरी प्रकाशन गरेको हो ।



    स्वीकृत मतदाता नामावली बमोजिम उपनिर्वाचनका लागि नामावलीमा कुल ८० लाख एक हजार ५६६ मतदाता जनाको नाम समावेश छ ।



    जसमा पुरुष ९१ लाख ४९ हजार ३३५, महिला ८८ लाख ५२ हजार ४६ र अन्य १८५ जना छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार