Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने थप एक पक्राउ

    भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने थप एक पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 717
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने एक जनालाई पक्राउ
    गरेको छ ।

    अपराध अनुसन्धान कार्यालयले मोरङ पत्थरीशनिश्चरे नगरपालिका-१० बस्ने ४४ वर्षीय सागर राईलाई पक्राउ गरेको हो।



    यसअघि प्रहरीले केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरिसकेको छ।

    उनीहरूले विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ५० जनाभन्दा बढीबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार