Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • जासुसी गरेको आरोपमा द वाल स्ट्रीट जर्नलका अमेरिकी पत्रकार रुसमा पक्राउ

    जासुसी गरेको आरोपमा द वाल स्ट्रीट जर्नलका अमेरिकी पत्रकार रुसमा पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 513
    SHARES

    एजेन्सी । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकार रुसमा पक्राउ परेका छन् ।

    जासुसी गरेको आरोप रुसले पत्रकार एभन ग्रेस्क्रोभीचलाई पक्राउ गरेको हो । उनी रुस संवाददाता हुन् र पक्राउ परेको समयमा यक्याटरिङबर्गमा कार्यरत थिए ।



    द वाल स्ट्रीट जर्नलले उनको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ ।



    साथै उनमाथि लागेको आरोपलाई अस्वीकार गरी तत्काल रिहाइको माग गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार