Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • हिमालयन एयरका क्रू मेम्बरले नै उडिरहेको जहाजभित्र टिकटक बनाएपछि…

    हिमालयन एयरका क्रू मेम्बरले नै उडिरहेको जहाजभित्र टिकटक बनाएपछि…

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 897
    SHARES

    काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले उडिरहेको जहाजभित्र टिकटक बनाउने तीनजना क्रू मेम्बरमाथि कारवाही गरेको छ ।

    प्राधिकरणले उडिरहेको जहाजभित्र टिकटक बनाएपछि हिमालयन एयरलाइन्सका तीनजना क्रू मेम्बरलाई कारवाही गरेको हो ।



    काठमाडौंबाट दोहा जाँदै गरेको हिमालयन एयरको जहाजभित्र टिकटक बनाएको सूचना पाएपछि दुई महिला र एक पुरूषसहित तीनजनालाई ग्राउन्डेड गरेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले उनीहरूलाई दोहामै ग्राउन्डेड गरेको छ। हिमालयन एयरको ३२० उडान नम्बरको जहाज ३८ हजार फिटमाथि उडिरहेका बेला उनीहरूले टिकटक बनाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार