Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • तनहुँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    तनहुँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 399
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँको भानु नगरपालिका-२ भकुन्थोकमा शुक्रवार बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    मल ल्याउँदै गरेको ट्याक्टरको टेलर छिनेर सोही टेलरले च्यापिएर एकको मृत्यु भएको हो ।



    मृतकको विवरण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



    दुर्घटनामा घाइते दुई जनाको डुम्रेस्थित लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ भने ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार