Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • नागरिक उन्मुक्तिबाट मन्त्री बन्दै रञ्जिता श्रेष्ठ

    नागरिक उन्मुक्तिबाट मन्त्री बन्दै रञ्जिता श्रेष्ठ

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 525
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को भागमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय परेको छ ।

    सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा नाउपाले एक मन्त्रालय पाउने सहमतिअनुसार श्रेष्ठको नाम पठाइएको हो ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।



    शुक्रबार प्रधानमन्त्रीले राष्ट्रपति भेटेपछि शीतल निवासले शुक्रबार दिउँसो ३ बजे शपथ गराउने गरी तयारी थालेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार