Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत

    कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 504
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सरकारमा जाने ४ जना मन्त्रीहरुको नाम फाइनल गरेको छ ।

    प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर सूची टुंग्याएका हुन् ।



    जसअनुसार अर्थमन्त्री प्रकाशशरण महत बन्ने भएका छन् ।



    यस्तै रमेश रिजाल उद्योग, रक्षामन्त्री पूणबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ बन्ने भएकी छन् ।

    कांग्रेसले ८ मन्त्रालय पाएको छ ।  कांग्रेसले पाउने अरु मन्त्रालयबारे अझै टुंगो लागेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार