Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • जसपाका अशोक राईलाई शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी

    जसपाका अशोक राईलाई शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 696
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले दुईवटा मन्त्रालय सम्हाल्ने भएका छन्।

    पार्टीले शुक्रबार उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी दिएको छ ।



    पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले पाएका दुई मन्त्रालयमध्ये एउटामा नाम टुंग्याउन नसकेपछि दुवै मन्त्रालयको जिम्मेवारी दिइएको हो ।



    पार्टीले पछि अर्को व्यक्ति चयन गरेर वन मन्त्रालय सम्हाल्ने गरी पठाइने जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार