Online Nepal
  • बुधबार, २१ साउन २०८२
  • खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

    खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।

    पुस ११ गते जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानले केहीबेरअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका हुन् ।



    मन्त्रिपरिषद् पुनर्गठन हुँदा जनमतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय या कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा दाबी गरेको थियो ।

    तर, अहिले मन्त्रिपरिषद् पुनर्गठन हुँदा पनि जनमतले खानेपानी मन्त्रालय नै पाउने भएपछि खानले राजीनामा दिएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार