Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय

    संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 435
    SHARES

    सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठकले सबै दलहरुसँग विश्वासको मत माग्ने निर्णय गरेको छ ।

    दलको बैठकले आजको संसद बैठकमा सबै दलहरुसंग विश्वासको मत लिने र त्यसपछि मात्रै सरकारबारे आवश्यक निर्णय लिने निर्णय गरिएको स्रोतले जनाएको छ ।



    प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट आज पुनः विश्वासको मत लिँदैछन् ।



    सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार