Online Nepal
  • शनिबार, १० साउन २०८२
  • दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा

    दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका २ प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार डिआईजी उमेशराज जोशीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरमा र किरण राणाको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा सरुवा भएको छ ।



    नेपाल सरकार, गृह मन्त्रालयको मिति २०७९ चैत १७ गतेको निर्णय अनुसार जनपद प्रहरी समूह तर्फका जोशी र राणाको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार