Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत

    कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत

    अनलाइन नेपाल
  • शुक्रबार, १७ चैत्र २०७९
  • 576
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सभा बैठकमा विश्वासको मत मागेका छन् ।

    प्रदेश सभाको ९ नवौं बैठकमा बोल्दै मुख्यमन्त्री शर्माले शुक्रबार विश्वासको मत मागेका हुन् ।



    शर्माले आफ्नो कार्यकालमा सुशासन र पारदर्शिताका सन्दर्भमा कुनै सम्झौता नगर्ने बताए ।



    सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार