Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • एकैदिन थपिए ८० कोरोना संक्रमित

    एकैदिन थपिए ८० कोरोना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, २१ चैत्र २०७९
  • 561
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८० जना कोरोना संक्रमित थपिएका छन् ।

    एक हजार ११७ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।



    पीसीआर विधिबाट ४६६ र एन्टीजेनबाट ६५१ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट १६ को रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यो अवधिमा १२ जना संक्रमित निको भएका छन् । हाल सक्रिय कोरोना संक्रमितको संख्या २७९ पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार