Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक

    ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 441
    SHARES

    काठमाडौं । पेरिस महिला फुटबल ओलम्पिक एसियन छनोटको पहिलो चरणमा भियतनामविरुद्ध खेल्ने नेपाली टिमको सुरुआती–११ सार्वजनिक भएको छ ।

    बुधबार नेपाली टिमका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला सुब्बाको कप्तानीमा सुरुआती-११ घोषणा गरेका हुन् ।



    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भियतनामबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।



    नेपाली टोली –

    एन्जिला सुब्बा,विमला बिक, समिक्षा घिमिरे,अमृता जैशी, हिरा कुमारी भुजेल, सरु लिम्बु, सावित्रा भण्डारी,रश्मी कुमारी घिसिङ, दिपा शाही, अनिता केसी,अमिशा कार्की

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार