Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सेयर बजार ८ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

    सेयर बजार ८ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 537
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट आएको छ ।

    सेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २८ अंकले घटेर १८६६.७९ विन्दुमा झरेको छ ।



    बैंक र निर्जीवन बीमा समूहको शेयर सामान्य बढे पनि अरू समूहको सेयर घटेको छ ।



    बजार घट्दा २८ लाख ७० हजार कित्ता सेयर ९२ करोड रुपैयाँमा कारोबार भएको छ । जसमा सबैभन्दा धेरै शिवम् सिमेन्टको ४ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

    समग्रमा बजार घटे पनि सबैभन्दा धेरै कालिञ्चोक दर्शन लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार