Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • एकैदिन थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

    एकैदिन थप ९९ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, २४ चैत्र २०७९
  • 624
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९९ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६३५ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।



    आज २६ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७३ पुगेको छ ।



    शुक्रबारसम्म अस्पतालमा भर्ना भएका १७ जनामध्ये चारजना आइसीयु तथा एकजना भेन्टलेटरमा उपचाररत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार