Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • गृहमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    गृहमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 795
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव भेटवार्ता भएको छ ।

    उनीहरूबीच आज बिहान सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।



    भेटमा दुई देशबीचको आपसी समझदारी र सहकार्यको विषयमा छलफल भएको गृहमन्त्रालय सचिवालयले जनाएको छ ।



    यस्तै भारतीय राजदूतले उपप्रधान एवं गृहमन्त्री श्रेष्ठलाईश्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको कामना समेत गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार