Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • नयाँ वर्षदेखि प्रत्येक महिना फिल्मको कमाइ सार्वजनिक हुन्छ : भुवन केसी

    नयाँ वर्षदेखि प्रत्येक महिना फिल्मको कमाइ सार्वजनिक हुन्छ : भुवन केसी

    अनलाइन नेपाल
  • बुधबार, २९ चैत्र २०७९
  • 753
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नयाँ वर्षदेखि प्रत्येक महिना बक्सअफिस रिपोट सार्वजनिक हुने बताएका छन् ।

    चलचित्र कलाकार संघले बुधबार काठमाडौंमा गरेको नयाँ वर्षको शुभकामना तथा बधाई ज्ञापन कार्यक्रममा उनले फिल्मको वास्तविक व्यवसाय बाहिर नआएका कारण बक्सअफिस सार्वजनिक गर्न लागेको बताएका हुन् ।



    बोर्डले २०७९ सालमा प्रदर्शन भएका स्वदेशी र विदेशी गरी १३२ फिल्मको आम्दानी विवरण मंगलबार सार्वजनिक गरेको थियो ।



    नेपाली फिल्मको इतिहासमा बोर्डले झण्डै ६० वर्षपछि पहिलोपटक बोर्डले विवरण सार्वजनिक गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार