Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटियो

    धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा शव भेटियो

    अनलाइन नेपाल
  • आइतबार, ३ बैशाख २०८०
  • 735
    SHARES

    फाइल तस्विर

    बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका एक युवकको हत्या भएको छ ।

    अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए ।



    शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो । उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ ।



    थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार