Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • चलचित्र विकास बोर्डको प्रवक्तामा केएल बुढाथोकी

    चलचित्र विकास बोर्डको प्रवक्तामा केएल बुढाथोकी

    अनलाइन नेपाल
  • मंगलबार, ५ बैशाख २०८०
  • 654
    SHARES

    काठमाडौं । चलचित्र विकास बोर्डको प्रवक्तामा फिल्म निर्देशक केएल बुढाथोकी नियुक्त भएका छन् ।

    सोमबार बसेको बोर्ड बैठकले सदस्य समेत रहेका उनलाई प्रवक्तामा नियुक्त गरेको हो ।



    बुढाथोकीले चलचित्र विकास बोर्डका काम कारबाही, गतिविधिहरूलाई तथा बोर्डसँग सम्बन्धित जानकारीलाई एकद्वार रूपमा जानकारी गराउने छन् ।



    नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष समेत रहेका बुढाथोकी २५ वर्षदेखि कला, साहित्य र सञ्चार क्षेत्रमा सक्रिय छन् ।

    उनले थारु भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’, कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी लगायत दर्जन जति नाटक र वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार