Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कटनी खोलामा डुबेर १६ वर्षीय किशोरको मृत्यु

    कटनी खोलामा डुबेर १६ वर्षीय किशोरको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 540
    SHARES

    फाइल तस्विर

    धनगढी । खोलामा नुहाउने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ ।

    कैलालीको कैलारी गाउँपालिका– २ रामपुरका १६ वर्षीय अभिषेक ठकुल्लाको स्थानीय कटनी खोलामा डुबेर मृत्यु भएको हो ।



    कटनी खोलाको गुग्री बाँधमा नुहाउने क्रममा डुबेर ठकुल्लाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार