Online Nepal
  • मंगलबार, १३ साउन २०८२
  • सलमान स्टारर ‘किसीका भाइ किसीकी जान’ आजबाट प्रदर्शनमा

    सलमान स्टारर ‘किसीका भाइ किसीकी जान’ आजबाट प्रदर्शनमा

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । सलमान खान र पूजा हेगडे स्टारर फिल्म ‘किसी का भाइ किसकी जान’ आजबाट विश्भभर प्रदर्शनमा आएको छ ।

    फिल्ममा सलमानका साथै पूजा हेगडे, राघव जुयाल, शहनाज गिल, पलक तिवारी, जस्सी गिल र सिद्धार्थ निगमको अभिनय छ।



    एक्सन जनरामा बनेको सलमान खान र साजिद नाडियाडवाला निर्माता रहेको फिल्मलाई फरहाद साम्जीले निर्देशन गरेका हुन्।

    त्यसैगरि, हलिउड फिल्म ‘ईभिल डेथ राइज’ पनि आजैबाट रिलिज भएको छ।

    हलिउड फिल्म ‘इभिल डेथ राइज’ मा एलिसा सदरल्याण्ड, लिली सुलिवान, नेल फिशर, मोर्गन डेभिसलगायत कलाकारको अभिनय छ।

    हरर जनराको फिल्ममा ली क्रोनिनको लेखन र निर्देशन रहेको रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार