Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु, १०६ जना संक्रमित थपिए

    पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु, १०६ जना संक्रमित थपिए

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 885
    SHARES

    फाइल तस्विर

    काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    उक्त अवधिमा १ हजार ८८३ जनाको नमुना परीक्षण गर्दा उक्त सख्यामा संक्रमण देखिएको हो ।

    यस्तै, कोरोना संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ ।

    जसमध्ये संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार