Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले दिए राजीनामा

    बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले दिए राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 696
    SHARES

    काठमाडौं । बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले राजीनामा दिएका छन् ।

    कर्मचारीलाई धम्क्याएको आरोप लगाएपछि विवादमा परेका राबले शुक्रबार राजीनामा दिएका हुन् ।



    ऋषि सुनक सरकारमा उपप्रधानमन्त्री तथा न्यायमन्त्रीको पद सम्हालिरहेका राबले राजीनामा पत्रको प्रतिलिपि ट्विटरमा पोस्ट गरेका छन् ।



    यसअघि विपक्षी दलले प्रधानमन्त्री सुनकले उपप्रधानमन्त्रीको विषयमा निर्णय गर्न ढिलाइ गरेको आरोप लगाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार