Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मदन भण्डारी फाउण्डेशनबाट उषाकिरणले दिईन राजीनामा

    मदन भण्डारी फाउण्डेशनबाट उषाकिरणले दिईन राजीनामा

    अनलाइन नेपाल
  • शुक्रबार, ८ बैशाख २०८०
  • 807
    SHARES

    काठमाडौं । मदन भण्डारी फाउण्डेशनको अध्यक्षबाट उषाकिरण भण्डारीले राजीनामा दिएकी छिन् ।

    आज (शुक्रबार) बसेको फाउण्डेशनको बैठकमा भण्डारीले व्यक्तिगत र घरायसी कारण बताउँदै राजीनामा दिएकी हुन् ।



    मदन भण्डारीकी छोरी उषाकिरण विगत ७ वर्षदेखि फाउण्डेशनको नेतृत्वमा थिईन् ।



    सोही बैठकमा अखिल नेपाल महिला संघका महासचिव निर्वाचित भएकी फाउण्डेशनकी सचिव पेम्बा लामाले पनि राजीनामा दिएकी छन् ।

    यस्तै, फाउण्डेशनको अध्यक्षमा पूर्व परराष्ट्र मन्त्री महेन्द्रवहादुर पाण्डे चयन भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार