Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • मुकुन्दको निर्देशनमा ‘चोर पुलिस : टम एण्ड जेरी’ निर्माणको घोषणा

    मुकुन्दको निर्देशनमा ‘चोर पुलिस : टम एण्ड जेरी’ निर्माणको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 552
    SHARES

    काठमाडौं । निर्देशक मुकुन्द भट्टले फिल्म ‘चोर पुलिस : टम एण्ड जेरी’को घोषणा गरेका छन् ।

    फिल्म निर्माणको औपचारिक घोषणा गर्दै बुधबार टिजर पोस्टर सार्वजनिक गरिएको छ ।



    कमेडी जनरामा निर्माण हुने फिल्ममा कामेश्वर चौरसिया, सुपर गुरुङ, प्रमिला उप्रेती, इन्द्रप्रसाद खरेलको अभिनय रहनेछ । फिल्मका लागि मुख्य अभिनेत्री भने छनोट हुन बाँकी रहेको बताईएको छ ।



    फिल्ममा दीपक आरजे र राजु भट्टको संगीत, समिर खरेल र सुमन ढकाल कार्यकारी निर्माता छन् ।

    चलचित्रको छायांकन अमेरिका, क्यानडा, अस्ट्रेलिया र नेपालमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार