Online Nepal
  • सोमबार, १२ साउन २०८२
  • यातायातमन्त्री प्रकाश ज्वाला र अक्सफोर्ट पोलिसी म्यानेजमेन्ट टोलीबीच भेटवार्ता

    यातायातमन्त्री प्रकाश ज्वाला र अक्सफोर्ट पोलिसी म्यानेजमेन्ट टोलीबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 882
    SHARES

    काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र अक्सफोर्ट पोलिसी म्यानेजमेन्ट (ओपिएम) को समूहबीच भेटर्वार्ता भएको छ ।

    मन्त्री ज्वाला र ओपिएमबीच बिहीबार सिंहदरवारमा भेट भएको हो ।



    भेटमा नेपालको पूर्वाधार विकासमा कस्तो पोलिसी निर्माण गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको बताईएको छ ।

    अक्सपोर्ट पोलिसी म्यानेजमेन्टको टिमले विश्वका धेरै देशमा पोलिसी मेकिङमा सहयोग पनि गर्दै आएको छ ।

    मन्त्री ज्वालाले पोलिसी मेकिङमा सहयोग गर्न आग्रह समेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार