Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत

    कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 414
    SHARES

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागेका छन् ।

    प्रदेशसभाको १४ औँ बैठकमा मुख्यमन्त्री शर्माले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन् ।



    विश्वासको मत माग्दै शर्माले रोजगार र पूर्वाधारका क्षेत्रमा सरकार अग्रसर भइरहेको बताए ।



    उनले कर्णालीका शत्रु भनेका रोग, भोक र विकटता भएको भन्दै सबै दलहरु त्यसको विरुद्धमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

    शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । पहिलो पटक ६ माघमा विश्वासको मत लिएका उनले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार