Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • डा. स्वर्णिम वाग्लेलाई रास्वपाले अर्थ समितिमा पठायो, अरु को-को छन् ?

    डा. स्वर्णिम वाग्लेलाई रास्वपाले अर्थ समितिमा पठायो, अरु को-को छन् ?

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अर्थशास्त्रीसमेत रहेका सांसद डा. स्वर्णिम वाग्लेलाई अर्थ समितिमा पठाएको छ ।

    उपनिर्वाचनमा तनहुँ-१ बाट निर्वाचित भएका डा. वाग्लेलाई रास्वपाले संसदको अर्थ समितिमा पठाएको हो ।



    शुक्रबार नै सांसदको पद तथा गोपनीयताको शपथ लिएका वाग्ले अर्थ समितिमा बसेका हुन् ।



    राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले अर्थ समिति रोजेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार