Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • छोराको हत्या आरोपमा बुवा पक्राउ

    छोराको हत्या आरोपमा बुवा पक्राउ

    अनलाइन नेपाल
  • शनिबार, १६ बैशाख २०८०
  • 489
    SHARES

    फाइल तस्विर

    धनगढी । कैलालीको धनगढीमा छोराको हत्या आरोपमा बुवा पक्राउ परेका छन्।

    धनगढी उपमहानगरपालिका-६ को मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले शनिबार बिहान २१ वर्षीय छोरा अर्जुनको हत्या गरेरका हुन् ।



    घरदेखि पर रहेको जंगलमा लगेर इँट्टाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



    चौधरीले आत्मसर्पण गरेको र नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार