Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • बाँकी मन्त्रीको नाम तय गर्न कांग्रेस शीर्ष नेताको बैठक धुम्बाराहीमा

    बाँकी मन्त्रीको नाम तय गर्न कांग्रेस शीर्ष नेताको बैठक धुम्बाराहीमा

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 768
    SHARES

    काठमाडौं । कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी रहेको छ ।

    कांग्रेसबाट मन्त्रिपरिषद्मा पठाउने थप नामको टुंगो लगाउने बैठक बसिरहेको छ ।



    वैशाख ३ मा आठौंपटक मन्त्रिपरिषद् विस्तार हुँदा समेत सरकारले पूर्णता पाउन सकेको छैन। कांग्रेसले ८ जना मन्त्री भाग पाए पनि हालसम्म ५ जना मात्र पठाएको छ ।



    कांग्रेसका एक पदाधिकारीका अनुसार नीति अधिवेशन, केन्द्रीय समिति बैठक, भ्रातृ संस्थाको पूर्णता, विभाग गठन लगायतका विषयमा पनि छलफल हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार