Online Nepal
  • बिहिबार, ६ बैशाख २०८१
  • आज शेयर कारोबार बन्द, मंगलबार मात्र खुल्ने

    आज शेयर कारोबार बन्द, मंगलबार मात्र खुल्ने

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 498
    SHARES

    काठमाडौं । शेयरबजार सोमबार बन्द रहने भएको छ ।

    वैशाख १८ गते सोमबार सरकारले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको हो।



    अब शेयर बजार मंगलबार बिहान ११ बजे खुल्नेछ ।



    यसअघि आइतबार नेप्से सूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा अडिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार