Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • नेपाली क्रिकेट टिमलाई आईजीपी कुँवरले दिए बधाई

    नेपाली क्रिकेट टिमलाई आईजीपी कुँवरले दिए बधाई

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । आईजीपी वसन्त बहादुर कुँवरले एसीसी प्रिमियर कपको उपाधि जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

    सामाजिक सञ्जाल फेसबुक मार्फत आईजीपी कुँवरले यूएईविरुद्ध शानदार जित निकालेकोमा नेपाली टोलीलाई शुभकामना दिएका हुन्।



    आईजीपी कुँवरले भनेका छन्– ‘नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ।’

    कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा चिर प्रतिद्वन्द्वी युएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको छ ।

    सो जितसँगै यस्रै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले स्थान पक्का गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार