Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • धिरज र जसिता अभिनित ‘ज्याक्की : आइ एम ट्वान्टी वान’ आजदेखि प्रदर्शनमा

    धिरज र जसिता अभिनित ‘ज्याक्की : आइ एम ट्वान्टी वान’ आजदेखि प्रदर्शनमा

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 498
    SHARES

    काठमाडौं । फिल्म ‘ज्याकी आई एम ट्वान्टी वान’ आज बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आएको छ ।

    बिहीवार अन्य कुनै फिल्म नहुँदा धिरज मगर र जसिता गुरुङको मुख्य भूमिका रहेको यस फिल्मले ‘सोलो रिलिज’को मौका पाएको हो।



    रिनशा वान्तवा राईद्धारा निर्देशित फिल्ममा धिरज, जसितासँगै अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।



    यो फिल्म नेपालकै पहिलो डान्स ड्रामा फिल्म हो । फिल्ममा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार