Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • रातो मच्छिन्द्रनाथको रथ लगनखेलको इतिटोलमा

    रातो मच्छिन्द्रनाथको रथ लगनखेलको इतिटोलमा

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 804
    SHARES

    ललितपुर । आज रातो मच्छिन्द्रनाथको रथ महिलाले मात्रै तानेर लगनखेलको इतिटोलमा पुर्‍याइएको छ ।

    रथयात्राको क्रममा हरेक वर्ष नरीवल खसाल्ने जात्राको भोलिपल्ट महिलाहरुले मात्रै रथ तान्नु पर्ने परम्परा अनुसार आज बिहान महिलाहरुले रथ तानेर इतिटोल पुयाएका हुन् ।



    यसैबीच रातो मच्छिन्द्रनाथको कुलेदवी पूजा आउँदो २८ गते गरिने भएको छ ।



    हिजो नरीवल खसाल्ने जात्राको दिन बाराही गुथियार, गुथि संस्थानका प्रतिनिधिसहितको टोलीले कूलदेवीको पूजाको साइत हेर्नु पर्ने परम्परा अनुसार आउँदो २८ गतेका लागि साइत निकालेको बताइएको छ । कुलदेवी पूजा ४ दिनसम्म गर्ने गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार