Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • भुटानी शरणार्थी प्रकरण छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु हुँदैन : माधव नेपाल

    भुटानी शरणार्थी प्रकरण छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु हुँदैन : माधव नेपाल

    अनलाइन नेपाल
  • सोमबार, २५ बैशाख २०८०
  • 453
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताएका छन् ।

    सोमवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



    उनले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रधानमन्त्रीले खुट्टा कमाउनु नहुने बताए ।



    प्रधानमन्त्रीको परीक्षाको बेला आएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार