Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. केसी नियुक्त

    लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा डा. केसी नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 510
    SHARES

    दाङ। लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा.नहकुल केसी नियुक्त भएका छन् ।

    मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकले डा. केसीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।



    मुख्यमन्त्री अध्यक्ष रहने आयोगमा ५ सदस्य समिति रहने गर्दछ ।



    गरिबी निवारण कोषको पूर्वकार्यकारी निर्देशक समेत रहेका केसी अफगानिस्तानमा विकाससँग जोडिएर एक दशकभन्दा बढी काम गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार