Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बुधबार बस्ने

    जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बुधबार बस्ने

    अनलाइन नेपाल
  • मंगलबार, २६ बैशाख २०८०
  • 354
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बुधबार बस्ने भएको छ ।

    सरकारमा सहभागिता लगायतका समसामयिक विषयमा निर्णय गर्न बैठक बोलाइएको हो ।



    केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी कार्यालय ललितपुरमा बैठक बिहान ११ बजे बस्ने छ ।



    यस्तै बैठकमा विधान अधिवेशनका बारेमा पनि छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार