Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    नेप्सेमा एकल अंकको गिरावट, कारोबार रकम पनि घट्यो

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 459
    SHARES

    फाइल फोटो

    काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेको छ ।

    बिहीबार नेप्से सूचक ३.३४ अंकले ओरालो लागि १८३८.५९ विन्दुमा आएर रोकिएको छ।



    १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा उकालो लागेको र बाँकी सबैभन्दा उपसुचकहरु घटेको छ ।



    आज २५० वटा कम्पनीकाे २१ लाख पाँच हजार कित्ता शेयर ५७ कराेड ८८ लाख रुपैयाँमा काराेबार भएकाे छ ।

    जसमा सबैभन्दा बढी कारोबार नेपाल दुरसञ्चार प्राधिकरणले तीन करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार