Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • नेपालमा बजेट अभाव होइन व्यवस्थापनमा समस्या छ : आरजु राणा

    नेपालमा बजेट अभाव होइन व्यवस्थापनमा समस्या छ : आरजु राणा

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 789
    SHARES

    मकवानपुर । नेपाली कांग्रेस नेतृ एंव प्रतिनिधिसभा सदस्य आरजु राणा देउवाले देशमा व्यवस्थापन गतिलो नभएर आर्थिक मन्दी आएको टिप्पणी गरेकी छिन् ।

    हेटौंडामा बिहीबार प्रदेश नीति तथा योजना आयोगको आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएकी हुन् ।



    उनले आर्थिक पक्षले कुनै पनि समस्या नभएको पनि बताइन् ।



    नेपालमा जतिपनि समस्या उत्पन्न हुन्छ सबै व्यवस्थापनका कारण हुने गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार