Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • कांग्रेस नेतृ आरजु भन्छिन् – नेपालमा महिलामैत्री वातावरण छैन, यो भन्दैमा डराउनु पनि हुँदैन

    कांग्रेस नेतृ आरजु भन्छिन् – नेपालमा महिलामैत्री वातावरण छैन, यो भन्दैमा डराउनु पनि हुँदैन

    अनलाइन नेपाल
  • बिहिबार, २८ बैशाख २०८०
  • 585
    SHARES

    फाइल तस्विर

    मकवानपुर । कांग्रेस नेतृ आरजु राणाले नेपालमा महिलामैत्री वातावरण नभएको बताएकी छिन् ।

    हेटौंडामा बिहीबार प्रदेश नीति तथा योजना आयोगले गरेको कार्यक्रममा राणाले यस्तो बताएकी हुन् । उनले कुनै पनि ठाउँमा महिलामैत्री वातावरण नभएको बताइन् ।



    ‘काहीँ पनि महिलामैत्री वातावरण छैन। चाहे त्यो राजनीतिमा होस्, चाहे त्यो सामाजिक क्षेत्रमा होस् जहाँ पनि । यो भन्दैमा महिलाहरु डराएर आफूलाई लुकाएर राख्ने होइन,’ उनले भनिन् ।



    प्रदेश सरकारले युवा लक्षित कार्यक्रम अन्तर्गत बालिका, किशोरी र महिला लक्षित कार्यक्रम बनाउनुपर्नेमा उनको जोड छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार